यी हुन् कांग्रेस बैठकका १३ एजेन्डा

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो ।
बैठकका विभिन्न १३ एजेन्डा छन् ।
यी हुन् कांग्रेस बैठकका एजेन्डा–
१. १०० दिने अभियानका प्रतिवेदनहरू
२. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
३. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
४. अनुशासन समितिको प्रतिवेदन
५. क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण
६. केही भ्रातृसंस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
७. नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा
८. नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को नाम संशोधन सम्बन्धमा
९. कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
१०. जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
११. संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिता (माननीय मन्त्रीहरूको प्रतिवेदनसहित छलफल)
१२. समसामयिक बिवाय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिकलगायत)
१३. विविध ।
















सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया