थप ८,८५० जनामा कोरोना संक्रमण
८८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २६ गते १६:३६

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ ८५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका बिभिन्न प्रयोगशालामा १८ हजार ७ सय ८७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टीजेन परीक्षण गर्दा ७३ जना गरी थप ८ हजार ८५० जनाको कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ८८ जनाको ज्यान गएको जनाएको छ । एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी हो । हिजो ५३ जनाको निधन भएको थियो । त्यसैगरी थप ४ हजार २२ जना भने निको भई घर फर्किएका छन् । अहिले निको हुने दर ७६.७ प्रतिशत रहेको छ ।
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया