स्वास्थ्य मन्त्रीले भने – यही गतिमा कोरोना नियन्त्रण हुँदैन
मेरोन्यूज
२०७८ वैशाख २८ गते १६:३२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण नहुने बताएका छन् । उनले भने, “यही गतिमा कोरोना नियन्त्रण नहुने हुँदा थप कडा कदम चाल्नु पर्ने देखिएको छ ।”
उनले कोरोना संक्रमण रोक्न थप कस्तो कदम चालिने भन्ने विषयमा भने खुलाएनन् । उनले आफू संक्रमित भएर सेवामा खटिएका स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नु पर्ने बताए ।
सम्बन्धित















ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
भक्तपुरमा चलचित्र महोत्सव हुँदै
‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु ’
निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया