काठमाडौंकाे सिडियाेमा रिजाल
मेरोन्यूज
२०८२ भदौ ४ गते २१:०७

काठमाडौं । गृहमन्त्रालयले काठमाडौंकाे सिडियाेमा छवि रिजाललाई सरुवा गरेकाे छ । हाल काठमाडौंका सिडियो रहेका ऋषीराम तिवारीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।
उनको ठाउँमा आज छवि रिजालको सरुवा भएको गृहले जनाएको छ । रिजाल यसअघि गृहमन्त्रालयकाे प्रशासन महाशाखामा कार्यरत थिए ।
सम्बन्धित
















क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया