भारतसँगको समझदारी तेस्रो देशको विपक्षमा नभएको चीनको प्रष्टीकरण
मेरोन्यूज
२०८२ भदौ ७ गते १३:००

काठमाडौँ । चीनका विदेश मन्त्री वाङ यीले भारत र चीनबीचको पछिल्लो समझदारी कुनै तेस्रो देशको विपक्षमा नभएको र यसले अन्य देशलाई असर नपर्ने प्रष्ट पारेका छन् ।अमेरिकासँग भारत र चीनको व्यापार तनाव चलिरहेको र नेपालको भूमि लिपुलेकबारे गरिएको समझदारीको विरोध भइरहेका बेला चीनका विदेश मन्त्रीले तेस्रो देशप्रति लक्षित नरहेको बताएका हुन् ।
भारतपछि पाकिस्तान भ्रमणमा रहेका विदेश मन्त्री वाङले इस्लामावादमा आयोजित संयुक्त प्रेस मिटमा यस्तो जवाफ दिएका हुन् । उनले त्यहाँ पाकिस्तानी विदेश मन्त्री इसहाक डारसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया