सुदन गुरुङको पत्रकार सम्मेलनमा लफडा
मेरोन्यूज
२०८२ भदौ २९ गते १७:४८

काठमाडाैं । जेन–जी आन्दोलनका बारेमा काठमाडाैंको रिपोर्टस् क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लफडा भएकाे छ ।
आफूलाई जेनजी आन्दोलनको अगुवा बताउने सुदन गुरुङले आइतबार पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
सम्मेलनमा गुरुङले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए । उनी बाेलिरहेकै क्रममा पत्रकारहरूसँग चर्काचर्की पर्याे र दुवै पक्षबीच धकेलाधकेलकाे अवस्था सिर्जना भयाे ।
सम्बन्धित
















इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया