गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओलीले अध्यक्ष पदबाट राजीनामा दिन जाेड
मेरोन्यूज
२०८२ असोज १२ गते १९:०६

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।
अध्यक्ष केपी शर्मा ओलीको डेरा गुन्डुमा दिउँसो २ बजेदेखि जारी सचिवालय बैठकमा नेताहरू दुई तिर बाँडिएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको बलमा सत्ताबाट हट्न बाध्य पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने पक्ष र विपक्षमा नेताहरूबीच विवाद भइरहेको छ ।
एमाले सचिवालयका एक नेताका अनुसार ओलीलाई नेताहरूले पद त्यागेर पार्टी पुनर्गठनको ढोका खोल्न दबाब दिएका छन् ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया