एमाले सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८२ असोज २५ गते ७:५७

काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्नेछ ।
आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रबार सुरु भएको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्नेलगायत कुरा उठेका छन् । बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे समीक्षा गरिएको थियो ।
यस्तै, यही असोज २९ देखि ३१ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकका विषयमा पनि सचिवालय बैठकमा छलफल चलिरहेको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया