कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
मेरोन्यूज
२०८२ मंसिर १६ गते १४:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बलले लागेर एक जना ‘चियर लिडर’ घाइते भएकी छन्।
चितवन राइनोजका कुशल मल्लले छक्का प्रहार गरेको बलले लागेर शर्मिला विक घाइते भएकी हुन् । उनको अनुहारमा चोट लागेको छ ।
विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया