एमालेकाे पत्रसँगै बादललाई मतदान गर्ने राप्रपाकाे निर्णय
मेरोन्यूज
२०७८ जेठ ३ गते १९:२०

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गर्ने निर्णय गरेकाे छ ।
राप्रपाकाे साेमबार बसेकाे बैठकले बादललाई मतदान गरी सहयोग गर्न एमालेबाट अनुरोधसहितको औपचारिक पत्र प्राप्त भएकाले बादलकाे पक्षमा मतदान गर्ने निर्णय गरेको हाे ।
राप्रपाले बादलकाे पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णयसमेत गरेकाे छ ।
सम्बन्धित
















हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति
इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया