९ दलले बुझाए समानुपातिकको सूची
मेरोन्यूज
२०८२ पुष १४ गते १९:०९

काठमाडाैं । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अहिलेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार बन्दसूची बुझाउने अन्तिम दिन सम्ममा ९ दलले मात्रै सूची पेश गरेका हुन् ।
सोमबार रातिसम्म समानुपातिक सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेकपा (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका केही दलले भने निस्सा लिएर गएकाे आयाेगले जानकारी दिएकाे छ ।
सम्बन्धित












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया