तेक्वान्दो टोली चीन प्रस्थान
मेरोन्यूज
२०८२ पुष १५ गते १७:०९

काठमाडाैं । दसौं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ । प्रतियोगिता डिसेम्बर ३१ देखि ३ तारिखसम्म हुनेछ ।
खेलाडीमा एन्जल राई, जोसेफ गुरुङ, जिग्मे तेन्जिङ शेर्पा, मेघिना घतानी, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, कयरभप्रसाद लोहनी, जाम्याङ तेन्जिङ शेर्पा र रियान्स बस्नेत रहेका छन् । सबै खेलाडी डाफोडिल पब्लिक स्कुलमा अध्ययनरत छन् ।
प्रशिक्षकमा विकेश विडारी तथा व्यवस्थापकमा अन्तमणि तामाङ र मनीषा मुखिया रहेका छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।
सम्बन्धित
















कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया