सोमबार, माघ ५, २०८२

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने

मेरोन्यूज २०८२ माघ ५ गते १७:२९

काठमाडाैं । सरकारका प्रवक्ता समेत सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्।

Advertisement
thakur moters insidethakur moters inside

उनले सोमबार साँझ पत्रकार सम्मेलन गरेर राजीनामाको घाेषणा गर्न लागेका हुन्।

खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-२ को उम्मेदवार बन्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया