स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
मेरोन्यूज
२०८२ माघ १३ गते १५:४४

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले सामाजिक सञ्जालमा स्टन्ट गरेको उल्लेख गर्दै त्यसले केही फरक नपर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित नेकपा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरूसँगको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले यस्ताे बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत जनतामा भ्रम सिर्जना गरिएको बताए। पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको वेलामा सामाजिक सञ्जालमा स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको प्रचण्डले आरोप लगाए।
“घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भइराखेको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ,” उनले भने ।
सम्बन्धित
















बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया