शुक्रबार, माघ १६, २०८२

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

मेरोन्यूज २०८२ माघ १६ गते १७:४७

काठमाडाैं । सिराहामा गोली प्रहार गरी पुरूषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।

घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा खटिएको टोलीले अनुसन्धान थालेकाे छ ।

प्रतिक्रिया