बूढानीलकण्ठ पुगे देउवा भेट्न प्रचण्ड
मेरोन्यूज
२०७८ जेठ ७ गते ११:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पुगेका छन् । उनीहरूबीच बिहान ११ः२५ बजेदेखि छलफल भइरहेको बताइएको छ ।
आजै माओवादी केन्द्रले स्थायी कमिटी बैठक दिउँसो १ बजे आह्वान गरेको छ ।अहिले कांग्रेसले सर्वदलीय छलफल पनि बोलाएको छ ।
सम्बन्धित










पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया