संविधान संशोधन गर्न सरकार र जसपाबीच कार्यदल गठन
मेरोन्यूज
२०७८ जेठ ७ गते १२:३०
काठमाडौँ । संविधान संशोधन विषयका बारेमा सरकार पक्ष र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको कार्यदल गठन भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको कार्यदल बनेको हो ।
सम्बन्धित
















हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति
इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया