माधव पक्षले प्रधानमन्त्री देउवालाई साथ दिएसँगै एमालेको बैठक सुरु
मेरोन्यूज
२०७८ जेठ ७ गते १६:०१
काठमाडौँ । सिंहदरबारमा सत्तारुढ दल नेकपा एमालेको बैठक सुरु भएको छ । पार्टी एकताका लागि गठित वार्ता टोलीको बैठक बसेको स्रोतले जनाएको छ ।
वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल समूहले हस्ताक्षर गरेसँगै बैठक बसेको हो । नेपाल पक्षका २७ जना सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।
१४९ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
मा जम्मा भएका छन् ।
सम्बन्धित
















हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छ : राष्ट्रपति
इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया