हस्ताक्षर दुरुपयोग गरेको भन्दै एमाले सांसद्को आपत्ति
मेरोन्यूज
२०७८ जेठ ७ गते १७:५६
काठमाडौँ । नेकपा एमाले नेपाल पक्षका प्रतिनिधिसभा सदस्य जय कुमार राईले आफ्नो हस्ताक्षरको दुरुपयोग गरी कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधामनमन्त्रीमा दाबी पेश गरेको गम्भीर ध्यान आकर्षण भएको बताएका छन् ।
उनले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवाल ेराष्ट्रिपति कार्यालयमा प्रधानमन्त्रीको लागि गरेको दाबी पेशमा देउवालाई प्रस्ताव गरिएको भनि सञ्चार माध्यममा आएको समाचार आएकामा थम्भीर ध्यान आकर्षण भएको बताएका छन् । उनले एमालेको प्रतिनिधि सभा सदस्य भएकाले आफ्नो पार्टी अध्यक्षको विरुधमा विपक्ष पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हसताक्षर नगरेको जानकारी गराएका छन् । उनी सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा ािर्वाचित सांसद हुन् ।

सम्बन्धित
















सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया