सभामुख सापकोटा सघन परामर्शमा
मेरोन्यूज
२०७८ जेठ ८ गते ११:१६

काठमाडौं । प्रतिनिधि सभाको विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् । उनको सचिवालयका अनुसार सभामुख सापकोटाले राजनीति दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।
प्रतिनिधि सभाको विघटनपछि सभामुख सघन परामर्शमा रहेको र आजै उनले आफ्नो धारणा सार्वजनिक गर्ने सापकोटाको सचिवालयले जनाएको छ । गत पुस ५ गते संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया