काेराेना देखाएर संसद् विघटनपछि हुन सक्ने सम्भावित प्रदर्शन राेक्ने सरकारकाे तयारी
सर्वसाधारणलाई घर बाहिर निस्कन राेक
मेरोन्यूज
२०७८ जेठ ८ गते १९:५४
काठमाडाैं । काेराेनालाई देखाएर प्रतिनिधिसभा विघटनसँगै हुनसक्ने सम्भावित विराेध प्रदर्शन राेक्न सरकारले कडाइ गर्ने संकेत गरेकाे छ । शनिबार गृहसचिव महेश्वर न्याैपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अत्यावश्यक अवस्थामा बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन नदिन निर्देशन दिएका छन् ।
मन्त्रालयमातहतकाे सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बाेलाएर उनले सरकारले निषेधाज्ञा पनि जारी गरेकाे अवस्थामा हुनसक्ने सम्भावित प्रदर्शन राेक्न निर्देशन दिएका हुन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै काेराेनाकाे प्रवाह नगरी केही जिल्लामा विराेध प्रदर्शन शुरू भएका छन् । शनिबारै नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले राष्ट्रपति निवास अगाडि विराेध प्रदर्शन गरेकाे थियाे ।
सम्बन्धित
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया