अवैध लागु औषधसहित महिला पक्राउ
मेरोन्यूज
२०७८ जेठ ९ गते १७:३१

मोरङ । जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट लागू औषधसहित एक महिला पक्राउ परेकी छन् ।
प्रहरीले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय रेखा न्यौपानेलाई पक्राउ गरेको हो ।
शनिबार साँझ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागू औषध DIALEX–DC ५० बोतल, नाइट्राभेट १०० ट्याब्लेट, SPASMO –PROXYVON PLUS–४३२ चक्कीसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी न्यौपाने उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया