शुक्रबार, चैत २०, २०८२

विज्ञहरुले दिएको स्वास्थ्य संकटकाल लगाउने सुझावमा मन्त्रालय सकारात्मक छ-स्वास्थ्यमन्त्री त्रिपाठी

मेरोन्यूज २०७८ जेठ १० गते १६:३०


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको भर्चुअल प्रेस मिटका क्रममा उनले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको मन्त्री त्रिपाठीले बताएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि उनले जानकारी दिए। उनका अनुसार सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि विभिन्न देशसँग उच्चस्तरमा छलफल भइरहेको छ।

प्रतिक्रिया