‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
मेरोन्यूज
२०८२ चैत २९ गते ९:४०

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिका–इरान वार्ताबारे प्रतिक्रिया दिएका छन्।
बघाईका अनुसार इरान र अमेरिकाबीच केही विषयमा “समझदारी” बनेको छ भने २–३ महत्वपूर्ण विषयमा अझै “मतभेद” कायम छ। उनले भने, “यी वार्ताहरू युद्धपछि ४० दिनको अवस्थामा र अविश्वास तथा शंकाको वातावरणमा भएका हुन्। त्यसैले सुरुदेखि नै एकै बैठकमा सम्झौता हुने अपेक्षा गर्नु स्वाभाविक थिएन। कसैले पनि यस्तो अपेक्षा गरेको थिएन।”
यसअघि पनि बघाईले वार्ताको सफलता विपक्षी पक्षको “गम्भीरता र सद्भावना” तथा इरानका वैध अधिकार र हितहरूको स्वीकारमा निर्भर रहने बताएका थिए।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया