देशभर १५७ वटा कोरोना विषेश अस्पताल सञ्चालन
मेरोन्यूज
२०७८ जेठ १० गते १७:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को उपचार गर्न देशभर १५७ अस्पताल तोकेको जनाएको छ । कोभिड अस्पताल तोकिएका मध्ये उपत्यकामा १३ सरकारी अस्पताल रहेका छन् ।
यस्तै, ९ वटा निजी अस्पताल रहेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । उनले भने, “वीर, पाटन, त्रिवि शिक्षणलगायत १३ सरकारी अस्पतालसहित स्टार, ओमलगायत ९ वटा निजी अस्पताल कोरोना विषेश अस्पतालका रुपमा तोकिएका छौँ ।”
उनका अनुसार खोप प्राप्त हुना साथ खोप तालिका सार्वजनिक गरिने समेत जानकारी दिए । खोप सल्लाहकार समितिले यसको विषयमा सुझाव दिने उनले बताए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया