आफ्ना नागरिकलाई बचाउन खोप किन्न गाउँपालिकाले माग्यो स्वीकृति
मेरोन्यूज
२०७८ जेठ १४ गते १५:२१
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।
गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैँ खरिद गर्ने जनाउँदै मन्त्रालयसँग पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुई मात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले खरिद गर्न माग गरिएको अध्यक्ष शेर्पाले बताए ।
सम्बन्धित
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया