सरकारी कर्मचारीको तलब २ हजार रूपैयाँले वृद्धि
मेरोन्यूज
२०७८ जेठ १५ गते १८:२६

काठमाडौं । सरकारले कर्मचारीको तलब २ हजार रूपैयाँले वृद्धि भएको छ । बुधबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसका कारण कर्मचारीको तलबमा २ हजार मात्रै वृद्धि भएको घोषणा गरेका हुन् ।
पोशाक भत्ता, महंगी भत्तालगायतका अन्य सुविधामा सरकारले यथावत राख्ने भएकाे छ ।
सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया