युवालाई १ प्रतिशत ब्याजमा २५ लाख ऋण
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:५६

काठमाडौं । सरकारले युवा उद्योमी बन्न चाहेनेलाई १ प्रतिशत बैंक व्याजदरमा नै ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज शनिबार आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषण गर्दै स्टार्टअफ व्यवसायीलाई १ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने बताएका हुन् ।
उनले १ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने बताएका छन् । त्यस्तै नविकरण र दर्तालाई एकद्धार प्रणाली मार्फत गरिने र वैदेशीक लगानी भित्र्याउनका लागि सरकारले सहजिकरण गर्ने उनले बताएका छन् । यसका लागि च्यालेन्ज फण्डका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
सम्बन्धित
















राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया