पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढी कोरोना संक्रमणबाट मुक्त
मेरोन्यूज
२०७८ जेठ १६ गते १६:२९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा ६ हजार २ सय ५ कोरोना संक्रमित मुक्त भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ९ सय ८६ गर्दा ३हजार ७ सय २ तथा तथा एन्टिजेन विधिबाट १ हजार ७ सय ८४ जनाको परिक्षण गर्दा ६ सय ६७ जनामा परिक्षण पुष्टि भएको छ । यही अवधिमा कोभिड–१९ बाट १ सय ९ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित









सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
प्रतिक्रिया