जेष्ठ २५ गतेबाट ६० देखि ६४ बर्ष उमेरकालाई भेरोसेल खोप दिइने
मेरोन्यूज
२०७८ जेठ १९ गते १४:१०

काठमाडौं । सरकारले चीनबाट ल्याएको कोभिड १९ विरुद्धको १० लाख भेरोसेल खोप जेष्ठ २५ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त खोप ६०देखि ६४ वर्ष उमेर समुहका लागि दिने जनाएको छ । यसअघि सो खोप १८ देखि ५९ बर्ष उमेर समूहकालाई मात्रै दिईएको थियो ।
पछिल्लो पटक विश्व स्वास्थ्य संगठनले भेरोसेल खोप ६० बर्ष माथि उमेर समूहलाई पनि दिन सकिने निर्णय गरेपछि आफूहरुले पनि सो निर्णय गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तानाराथ पोखरेलले जानकारी दिए ।
६० देखि ६४ बर्ष उमेर समुहलाई खोप दिने गरी समुदायस्तरमा खोप गएको छैन् । यो उमेर समूहमा साढे आठ लाख नागरिक रहेका छन् ।
सम्बन्धित










एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया