दुर्घटना हुँदा मलेसियामा एक नेपालीको मृत्यु
नौ जना गम्भीर घाइते
मेरोन्यूज
२०७८ जेठ २१ गते १३:०२

एजेन्सी । मलेसियामा बुधवार बिहान भएको दुर्घटनामा परी एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना नेपाली घाइते भएका छन् ।
अन्तराष्ट्रिय समाचार सस्थाका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेको छ । मलेसियामा सुरक्षा गार्डको काम गर्ने नेपालीहरू लिएर जाँदै गरेको भ्यान दुर्घटनामा परेको थियो । दुर्घटना जोहरबामा भएको हो । उक्त दुर्घटना बुधवार विहान पौने ८ बजेको आसपासमा भएको जनाइएको छ ।
भ्यान चालक र एक नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो । भ्यान रोड डिभाइडरमा ठोक्किएर पल्टिन पुगेको स्थानीय प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ । समाचारका अनुसार घाइतेहरूलाई सुल्तान अमिन अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया