आन्दोलनमा सहभागी नागरिक अगुवाहरू पक्राउ
मेरोन्यूज
२०७८ जेठ २८ गते १२:३९

काठमाडौँ । वृहत नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरू पक्राउ परेका छन् । उनीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ गरेको हो ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोध जनाएका उनीहरूलाई पक्राउ आज शुक्रबार पक्राउ गरेको हो । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विरोधमा सहभागी सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये केहीलाई प्रहरीले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया