“एक चिकित्सक र एक स्वास्थ्यकर्मी” एकतर्फी संशोधन गर्न खोजेको भन्दै चिकित्सक संघको आपत्ति
मेरोन्यूज
२०७८ जेठ २८ गते १७:५०

काठमाडौं । “एक चिकित्सक र एक स्वास्थ्यकर्मी” कार्यविधि २०७७ एकतर्फी संशोधन गरेर लाग्न खोजेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गदै महामारीमा दिनरात फ़्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुको मनोवल बढाउनुको सट्टा हतोत्साहित पार्ने गरी आएको कार्यविधि सरोकारवाला निकायहरुसंग बृहत छलफल गरेर मात्र लागु गर्न अनुरोध गरेको छ । उक्त कार्यविधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेष्ठ २० गते जारी गरेको थियो ।
विभिन्न समयमा दिइएका सल्लाह र सुझाबहरुलाई नजरअन्दाज गरी चिकित्सकहरुको मानमर्दन हुने गरी दैनिक जीवन यापन समेत गर्न नसक्ने अवस्थाको कार्यविधि ल्याई लागु गर्न खोजिएकोमा सो कार्यविधिलाई अविलम्ब संसोधन गर्दै ऐच्छिक बनाई लागु गर्न उपयुक्त हुने संघको ठहर रहेको छ । यस्तो प्रेस विज्ञप्ति
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
प्रतिक्रिया