कांग्रेसको महाधिवेशन मिति सर्यो
मेरोन्यूज
२०७८ जेठ २९ गते १७:५३

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको ९ दिन पर सरेको छ । कांग्रेस पदाधिकारी बैठकले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय रहेको थियो । आज शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्य तालिका संशोधन गरेको हो ।
महाधिवेशन काठमाडौँमा हुने भएको छ ।
यो पनि पढ्नुहोस् : कांग्रेसको महाधिवेशन मिति फेर्ने तयारी
सम्बन्धित
















भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया