एमाले कर्णालीले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने
मेरोन्यूज
२०७८ असार १ गते १४:१०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले एमाले कर्णालीका चार सांसदको पुनर्बहाली गरेपछि बसेको पहिलो बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका थिए । संसद बैठकमा ज्वाला पनि उपस्थिति हुने जनाइएको छ ।
सम्बन्धित
















अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया