हराएका १ जनाको शव भेटियो, ७ अझै बेपत्ता
मेरोन्यूज
२०७८ असार २ गते १३:३०

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ८ जनामध्ये एक जनाको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले हराएकामध्ये एक जनाको शव भेटिएको जानकारी दिएका हुन् ।
उनका अनुसार अन्य ७ जनाको शव खोजी कार्य जारी रहेको छ । उनले भने, ‘बाढीमा परी ८ जना सर्वसाधरण हराएका हुन्, त्यसमध्ये एक जनाको शव भेटिएको छ, बाँकी हराएकाहरूकाे खोजी कार्य भइरहेको छ ।’
सम्बन्धित










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया