प्रयोगशाला जनशक्तिको न्युनतम पारिश्रमिक र जोखिम भत्ता सुनिश्चित गर्न मेलानको अनुरोध

काठमाडौंं । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले नीजी क्षेत्रमा कार्यरत प्रयोगशाला जनशक्तिहरुको न्युनतम पारिश्रमिक,जोखिम भत्ता लगायतका सेवा सुविधाको सुनिश्चितता गर्न अनुरोध गरेको छ । बिहिबार (आज) मेलानका पदाधिकारीहरुले उक्त अनुरोधसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जनस्वस्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ अनुसार हालै यस मन्त्रालयद्धारा जारी स्वास्थ्य संस्था संञ्चालन मापदण्ड २०७७ मा उल्लेख भए अनुसार सम्पुर्ण सरकारी तथा नीजी क्षेत्रमा रहेका प्रयोगशालाहरुको भौतिकपुर्वाधार निर्माण र तोकिएर बमोजिमका जनशक्ति रहने गरी सरकारी संस्थाको ओ एन एम सर्भे गरी दरबन्दी बिस्तार गर्नुपर्ने मेलानले स्वास्थ्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
स्वास्थ्य प्रयोगशाला सेवा शुल्कमा एकरुपता नहुँदा र व्यवसायीहरुबीच देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले सेवाको गुणस्तरीयता मै गम्भिर प्रशन उठ्ने गरेको जसले गर्दा सेवा ग्राही आमजनता मारमा परेकोले निश्चित मापदण्ड आधारमा बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने मेलानको माग छ ।
यस्तो छ ज्ञापनपत्र











एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया