राप्रपाकाे केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन (सूचीसहित)
मेरोन्यूज
२०७८ असार ४ गते २१:३३

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय निर्देशन र केन्द्रीय विशेष समिति गठन गरेकाे छ । राप्रपाका अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको हो ।
निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्ने राप्रपाले जनाएकाे छ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पदेन सदस्य रहेका छन् । यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज भएकाे छ ।


सम्बन्धित












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया