राससकाे महाप्रबन्धकमा राई नियुक्त
मेरोन्यूज
२०७८ असार ७ गते २२:०३

काठमाडाैं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)काे महाप्रबन्धकमा पत्रकार सिद्धराज राईलाई नियुक्त गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धनकुटाका पत्रकार राईलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेकाे हाे ।
सम्बन्धित













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया