थप १,६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार २० गते १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार जनाको आरटी पिसिआर ४ हजार ८७६ जना र एन्टिजेन ३ हजार २५६ परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा २ हजार ५५२ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । कम जोखिम भएको जिल्ला ४ रहेका छन् । कोरोना संक्रमण २० देखि ६० वर्ष उमेर समुहका बढी रहेका छन् ।
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया