थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ जनाको निधन
मेरोन्यूज
२०७८ असार २२ गते १६:५२
काठमाडौँ । आज मंगलबार थप दुई हजार ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनामा गरिएको परीक्षणमध्ये करिब २६ जनामा कोरोना पुष्टि भएको हो ।
सोही समयमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । यस्तै, एक हजार ५६५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया