कोरोना संक्रमण हावाबाट पनि सर्छ : डा.पौडेल
मेरोन्यूज
२०७८ असार २३ गते १७:५१

काठमाडौं । कोरोना संक्रमण हावाबाट सर्ने हुदाँ सचेत बन्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार हामी बस्ने कोठाहरु, कार्यालयमा वा सार्वजनिक बसहरुमा हावा ओहोर दोहोर हुने प्रकारको हुनुपर्छ ।
पछिल्लो अध्ययनहरुले कोरोना संक्रमण हावाबाट पनि सर्ने देखिएका छन् ।
सम्बन्धित
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया