स्वास्थ्यकर्मी आन्दोलित हुँदा प्रधानमन्त्री किन मौन ?
मेरोन्यूज
२०७८ असार २५ गते १०:५७

काठमाडौँ । नेपाली कांग्रेसले विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा आन्दोलित चिकित्सक, विद्यार्थी र कर्मचारीको माग सम्बोधन नभएको बताएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त विषयलाई गम्भीरतापूर्वक नभएको भन्दै चिन्ता प्रकट गरेका हुन् ।
‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुर्इ मत छैन, तर त्यो भनिरहँदा प्रतिष्ठानका कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको चरम गैर जिम्मेवारी हुनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समयसम्म आन्दोलन हुँदा नागरिकलाई गम्भीर असर पुग्दछ, यसको हेक्का कुलपतिलाई नहुनु दुःखद छ ।’
प्रतिष्ठानभित्र बेथिति र अराजकता रहेको भन्दै आन्दोलन सुरु भएको हो ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया