दुई पक्षबीच झडप हुँदा दर्जनौँ घाइते, ८ वटा मोटरसाइकलमा पूर्ण क्षति
मेरोन्यूज
२०७८ असार २५ गते १३:२२

रौतहट । जग्गासम्बन्धी पुरानो विवाद हुँदा जिल्लाको चन्द्रपुर नगरपालिका ८ बस्तिपुरमा दुई पक्षबीच झडप भएको छ । बिहीबार राति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो ।
प्रहरीका अनुसार झडपमा परी १० जना घाइते भएका छन् । झडपमा आगोलागी गराउँदा ८ वटा मोटरसाइकल र केही घरहरूमा क्षति पुगेको छ । झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरीलगायत घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घरमा आगोलागीसहित तोडफोड भएको छ ।
सम्बन्धित
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया