नुवाकाेटमा काेराेनाकाे ‘डेल्टा प्लस’ भेरियन्ट फेला
मेरोन्यूज
२०७८ असार २५ गते २१:०१

काठमाडाैं । नुवाकोटस्थित त्रिशूली अस्पतालमा कोरोना परीक्षण गरिएको एक जनामा ‘डेल्टा प्लस’ भेरियन्ट देखिएको छ ।
अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको अस्पतालले जनाएकाे छ ।
अस्पतालले उक्त नमूनाकाे जिन सिक्वेन्सिङ गर्न जनस्वास्थ्य प्रयाेगशालामार्फत विदेश पठाएकाे थियाे ।
डेल्टा प्लस अन्य भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी संक्रामक रहेकाे त्रिशूली अस्पतालका सुपरीटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया