ओली सरकारमा मन्त्री बनेकी गुरुङ फर्किइन् यादव पक्षमा
मेरोन्यूज
२०७८ साउन ३ गते १५:४२

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राज्य मन्त्री बनेकी जनता समाजवादी पार्टी (जसपा)की रेणुका गुरुङ अध्यक्ष उपेन्द्र यादव पक्षमा फर्किएकी छन् । अर्का अध्यक्ष महन्थ ठकुर पक्षबाट मन्त्री बनेकी उनले कित्ता परिवर्तन गरेकी हुन् ।
उनी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएकी हुन् । यसअघि ठाकुर पक्षका पाँच सांसद यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भइसकेका थिए ।
उनीहरू आफ्नो पक्षमा आएसँगै संसदीय दलमा बहुमत पुगेको उपेन्द्र–बाबुराम पक्षले दाबी गरेको छ ।
सम्बन्धित
















टीकापुर थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया