नेता रिजालले भने : एमाले ! सीमाभित्र बस्नुस्
मेरोन्यूज
२०७८ साउन ३ गते १९:०६

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ठिक ठाउँमा बस्न आग्रह गरेका छन् । दोस्रोपटक विघटित प्रतिनिधिसभा सभाको बैठकमा बोल्दै उनले एमालेलाई आफ्नो सीमा नबिर्सन आग्रह गरेका हुन् ।
‘संविधानको पांग्रा भत्काउँदा ठिक हुने, संविधानले सही ठाउँमा ल्याउँदा बेठिक हुने ?,’ उनले भने, ‘नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरी कोरोनाको बाटोमा धकेल्ने ? अध्यादेश ल्याएर मन पर्ने गर्ने ?’
शेरबहादुर देउवाले विश्वासको मत पाएपछि कसरी संसद चल्छ ? कसरी सरकार चल्छ ? भन्ने कुुरा हेर्न आग्रह गरे ।
‘नेपालको अदालतले कठिन अवस्थामा सही बाटो देखाउँदै आएको छ, योपटक मात्र होइन,’ उनले भने, ‘कोरोनाको खोप नपाएको अवस्थामा खोप किन्ने पैसा भ्रष्टाचार गरेको देखेका छौँ ।’
सम्बन्धित
















टीकापुर थारू साहित्य तथा सास्ंकृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया