एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण
मेरोन्यूज
२०७८ साउन ४ गते १३:४५

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मतदान गर्ने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएकाे छ । साेमबार बसेकाे पार्टीको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सम्बन्धित
















साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया