कोरोनाबाट झण्डै २ हजार मुक्त हुँदा ३ हजारभन्दा बढी थपिए
मेरोन्यूज
२०७८ साउन ९ गते १६:४३

काठमाडौँ । कोरोना भाइरस रोकथाम गर्न लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश हजार ६२५ पिसिआर परीक्षण गर्दा दुई हजार ३०९ र चार हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने दुई हजार १९७ जना संक्रमण मुक्त भएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया