प्रत्येक प्रदेशमा १/१ हजार अक्सिजन सिलिण्डर भरेर राख्न सरकारकाे आग्रह
मेरोन्यूज
२०७८ साउन ११ गते १८:४९

काठमाडाैं । काेराेना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा १/१ हजार अक्सिजन सिलिण्डर भरेर राख्न आग्रह गरेकाे छ । मन्त्रालयले आज सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै अक्सिजन भरेकाे सिलिण्डर माैज्दात राख्न आग्रह गरेकाे हाे ।
निषेधाज्ञा गरेपनि काेराेना संक्रमण शून्यमा नझरेकाे र जुनसुकै बेला तेस्राे लहर आउन सक्ने भन्दै मन्त्रालयले अक्सिजन सिलिण्डर भरेर राख्न आग्रह गरेकाे हाे । दाेस्राे लहरमा अक्सिजनकाे चर्काे अभाव देखिएकाे थियाे ।

सम्बन्धित
















सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया